Search This Blog

खुसि को खबर कुलमान घिसिङ्ग को कार्यकाल थपियो।

 खुसि को खबर कुलमान घिसिङ्ग को कार्यकाल थपियो।  नेपाल उर्जा मन्त्रालय का सीईयो कुलमान घिसिङ्ग को कार्यकाल मा देश लोडसेडिङ्ग मुक्त भएको थियो।...

Tuesday, September 15, 2020

कुलमान घिसिङ्ग लाई पूर्ण निउक्ति गर भन्दै सडक मा उर्लिए जन सागर।

 कुलमान घिसिङ्ग लाई पूर्ण निउक्ति गर भन्दै सडक मा उर्लिए जन सागर। 

बिगत ४ वर्ष देखि नेपाल बिधुत प्राधिकरण को कार्यकारी प्रमुख सम्हाली रहेका कुलमान घिसिङ्ग ले नेपाल मा रहेको लोड सेडिंग को समस्या जरै बाट उखेल्न सफल भएका थिए।  उनले आफ्नै कार्यकाल मा हरेक वर्ष ९ अर्ब को घाटा जाने  बिधुत प्राधिकरण लाई ९ अर्ब को नाफा पनि उनले दिलाउन सफल भएका छन्। 

उनको ४ बर्सिय कार्यकाल हिजो भर्दौ २९ गते सकिएको छ। कुलमान घिसिङ्ग को  कार्यकाल सकिन लाग्दै गर्दा उनको थप कार्यकाल का लागि माग गर्दै सामजिक संजाल हरुमा चर्को आवाज हरु उठिरहेको भएता पनि सरकार ले त्यसमा कुनै चासो नदेखाए पछि नेपाली जनता सडक मा उत्रिन बाध्य भएका हुन्। हिजो बेलुका मईती घर मण्डला अगाडी कुलमान घिसिङ्ग लाई पूर्ण निउक्ति गर्नु पर्ने माग गर्दै नेपाली जनता सडक मा उत्रिएका छन्। 

No comments:

Post a Comment