Search This Blog

खुसि को खबर कुलमान घिसिङ्ग को कार्यकाल थपियो।

 खुसि को खबर कुलमान घिसिङ्ग को कार्यकाल थपियो।  नेपाल उर्जा मन्त्रालय का सीईयो कुलमान घिसिङ्ग को कार्यकाल मा देश लोडसेडिङ्ग मुक्त भएको थियो।...

Friday, September 11, 2020

असिड प्रहार गर्ने अपराधी लाई कडा कारबाही गर्न प्रधानमन्त्री द्वारा नया कानुन बनाउन आदेश।

 असिड प्रहार गर्ने अपराधी लाई कडा कारबाही गर्न प्रधानमन्त्री द्वारा  नया कानुन बनाउन आदेश। 

नेपाल मा असिड आक्रमण का घटनाहरु धेरै नै बढ्न थालेका छन्। असिड आक्रमण मा परेर धेरै ले आफ्नो सुन्दरता मात्रै नभएर आफ्नो सपना समेत गुमाउन बाध्य भएका छन्। कति पएले दाइजो नल्याएकै निउ मा असिड आक्रमण को सिकार हुनु पुगेका छन् त कति पाए ले प्रेम प्रस्ताब असुइकार गरेकै कारण ले पनि असिड आक्रमण को सिकार हुनु परेको छ। हुदा हुदा आज भोलि महिला मात्रै असिड आक्रमण को सिकार भएका छैनन् पुरुष हरु पनि  उत्तिकै असिड आक्रमण को सिकार  भै रहेका छन्। 

असिड प्रहार गर्ने अपराधी लाई नेपाल मा खासै कडा सजाए नभएकै कारण ले पनि पिडित हरु झन् पिडित भै रहेका छन्। नेपाल को संबिधान अनुसार असिड आक्रमण जस्तो जघंन्य अपराध गर्ने अपराधी लाई ५ देखि ६ वर्षको सजाए व्यवस्था गरिएको छ जुन सजाए एकदम कम सजाए हो । 

नपाल भरि असिड आक्रमण मा परेका हरु माध्या १२ जना सहभागी भएका बिहिबार को एक बिशेष कार्यक्रम मा प्रधानमन्त्री केपी शर्मा ओली ले सम्पूर्ण उपचार का लागि बिर र सिक्क्ष्यन अस्पताल मा उपचार को ब्यबस्था मिलाउने र उपचार मा लाग्ने सम्पूर्ण खर्च सरकार ले बेहोर्ने र नियमित सेवन गर्नु पर्ने औसधि समेत सरकार ले बेहोर्ने जानकारी गराउनु भएको छ।

अन्नत नेपाल मा असिड आक्रमण गर्ने अपराधी लाई कडा भन्दा कडा कारबाही गर्न नया कानुन बन्ने भएको छन्। 

अपराधी लाई कडा भन्दा कडा सजाए दिलाउन का लागि नया कानुन १५ दिन भित्र मै अत्यदेश मार्फत बनाउन का लागि सम्बन्धित निकाए लाई आदेश दिनु भएको छ। 


 

No comments:

Post a Comment