काठमाडौँ महा नगरपालिका का मेयर विधासुन्दर शाक्यलाई कोरोन संक्रमण पुष्टी।
काठमाडौँ महा नगरपालिकाका मेयर विधासुन्दर शाक्यलाई हिजो कोरोन संक्रमण पुष्टी भएको छ । उनले आफ्नो श्रीमती को स्वस्थमा केहि समस्या देखे पछि केहि दिन अघि मात्रै आफ्नो स्वाब दिएर कोरोन को जाच गराउदा उन्मा संक्रमण देखिएको हो। उनको श्रीमती लाइ भने संक्रमण देखिएको छैन। महा नगरपालिका का मेयर विधासुन्दर शाक्य अहिले होम आइसोलेसन मा रहेका छन् भने उनले होम आइसोलेसन बाटै विभिन्न निकाय हरु संग स्म्योनयन गरि कोरोन लाई न्यूनी करण गर्न भूमिका खेली रहने प्रतिबद्दता जाहेर गरेका छन्।



No comments:
Post a Comment