Search This Blog

खुसि को खबर कुलमान घिसिङ्ग को कार्यकाल थपियो।

 खुसि को खबर कुलमान घिसिङ्ग को कार्यकाल थपियो।  नेपाल उर्जा मन्त्रालय का सीईयो कुलमान घिसिङ्ग को कार्यकाल मा देश लोडसेडिङ्ग मुक्त भएको थियो।...

Tuesday, August 25, 2020

खुसि को खबर कुलमान घिसिङ्ग को कार्यकाल थपियो।

 खुसि को खबर कुलमान घिसिङ्ग को कार्यकाल थपियो। 

नेपाल उर्जा मन्त्रालय का सीईयो कुलमान घिसिङ्ग को कार्यकाल मा देश लोडसेडिङ्ग मुक्त भएको थियो। उनको कार्यकाल को २ वर्ष बित्न न पाउदै देश लोडसेडिङ्ग मुक्त भएकै कारण ले पनि उनले नेपाली जनता मा आफ्नो अलगै क्षबि बनाउन सफल भएका थिए। 

उनको कार्यकाल यही भदौ २९ गते सकिन लाग्दा  नेपाली जनता फेरी १८ ,२० घण्टा लोडसेडिङ्ग खेप्नु त् पर्ने होइन भनेर त्रसित बनि रहेका थिए भने अर्का तिर उनको कार्यकाल अबधि बढाउनु पर्छ भन्ने माग गर्दै जनता हरु आन्दोलित भएका थिए। अनन्त आज नेपाली जनता को जित भएको छ। 

 आज बसेको मन्त्रि परिसद को बैठक ले कुलमान घिसिङ्ग को कार्यकाल आगामी ४ वर्ष सम्म का लागि थपेको छ। 

No comments:

Post a Comment