चलचित्र क्षेत्र का प्राबिधिक लाई महा नायक राजेश हमाल ले रु ५००० का दर ले सहयोग।
बिश्व महामारी बनेर फैलिएको कोरोना भाइरस ले गर्दा देश यति खेर लकडाउन मा छ। जसले गर्दा दिनै श्रम गरेर आफ्नो जिबिका आर्जन गर्ने हरुलाई एकदमै गह्रो परेको छ। कोरोना भाइरस ले गर्दा नेपाली फिल्म क्षेत्र मा पनि त्यतिकै असर परि रहेको छ। फिल्म क्षेत्र मा काम गर्ने सामान्य प्राबिधिक हरुलाई खान लाउन समेत अभाब भैरहेको यस्तो कठिन समयमा नेपाल का महानायक रजेश हमाल ले फिल्म क्षेत्र मा काम गर्ने प्राबिधिक हरु लाई रु ५ ,५ हजार का दर ले सहयोग गरेका छन्।




No comments:
Post a Comment