कुलमान घिसिङ्ग ले आखा भरि आशु परेर लिए बिदाई।
कुलमान घिसिङ्ग को बिधुद प्राधिकरण को यात्रा आज भन्दा ४ वर्ष अघि २०७३ भदौ ३१ गते बाट सुरु भएर आज २०७७ भदौ ३० गते उहाको कार्यकाल सकिएको छ। उहा को कार्यकाल अझ थप्न लाई भनेर सामाजिक संजाल हरु मा सरकार प्रति चर्को आलोचना गर्दै नेपाली जनता हरु उत्रिएका थिए। तर समाजिक संजाल हरुमा उठेको आवाज लाई सम्बन्धित निकाए ले सुनवाई न भएन गरे पछि नेपाली जनता सडक मा समेत उत्रिएका थिए।
अनन्त आज उहाको कार्यकाल सकिएको छ भने आज उहा सामेल हुनु भएको बिदाई कार्यक्रम मा उहाले आफ्नो कार्यकाल मा गर्नु भएका सम्पुर्ण सफलता हरु सुनाउदै र नेपाल बाट लोड सेडिंग हट्नु को श्रेय मलाई मात्र नदिएर सम्पूर्ण नेपाल सरकार लाई दिनु पर्छ भन्दै आखा भरि आशु पर्दै बिदाई लिनु भएको छ।



No comments:
Post a Comment