Search This Blog

खुसि को खबर कुलमान घिसिङ्ग को कार्यकाल थपियो।

 खुसि को खबर कुलमान घिसिङ्ग को कार्यकाल थपियो।  नेपाल उर्जा मन्त्रालय का सीईयो कुलमान घिसिङ्ग को कार्यकाल मा देश लोडसेडिङ्ग मुक्त भएको थियो।...

Saturday, September 5, 2020

अर्थ मन्त्रि डा युबराज खतिवडा को राजिनामा।

 अर्थ मन्त्रि डा युबराज खतिवडा को राजिनामा। 



नेपाल का अर्थ मन्त्रि युबराज खतिवडा ले आज प्रधानमन्त्री सामु आफ्नो राजिनामा दिनु भएको हो। उहा राष्ट्रिय सभा मा २ वर्ष सम्म सदस्यता लिए पछि २०७४  चैत्र  २ गते पहिलो पटक  अर्थ मन्त्रि बन्नु भएको थियो। उहाले आफ्नो पहिलो  २ बर्सिए कार्यकाल सकिने दिन २०७६ फागुन २० गते राजिनामा दिएता पनि त्यसको भोलि पल्टै २०७६ फागुन २१ गते पूर्ण अर्थ मन्त्रि पद मा नियुक्ति  पाउनु भएको थियो। संबिधान अनुसार  संघिय  संसध  को सदस्य प्राप्त न भएका ले ६ महिना सम्म मात्रै मन्त्रि हुन पाउने भएकै कारणले उहाको यात्रा सकिएको हो। 

No comments:

Post a Comment