भाइरल कृष्ण ओली र रुपा मगर को भयो पइलो सन्तान।
धरान, कृष्ण ओली र रुपा मगर सामाजिक संजाल मा एकदमै भाइरल भएका जोडी हुन्। यो जोडीलाई आज को यो कलियुग को राधा र कृष्ण पनि भनिन्छ। कृष्ण ओली को बिबाह भएको एक वर्ष पनि न बित्त्दै उनले कम गर्ने क्रम मा करेन्ट लगेर आफ्नो शरीर को हात र खुट्टा गुमाउनु परेको थियो। उनको हात र खुट्टा न हुदा पनि उनकी श्रीमती ले आफ्नो साथ न छोडेकै कारण ले गर्दा उनले आज आफ्नै खुट्टा मा उभिएर यो समाज लाई कै गरेर देखाउने साहस बोकेर कृष्ण ओली अगाडी बडी रहेको बेला उनको जीवन मा फेरी अर्को खुसियाली थपिएको छ। उनले नेपाली हरुको साथ पाएर क्रितिम हात र खुट्टा लगाएर आफ्नो खुट्टा मा उभिएको खुसियाली त ताजा नै छ। त्येस माथि उनीहरुले आज सन्तान पनि प्राप्ति गरेका छन्। उनीहरु आज एउटा छोरा को अभिभाबक भएका छन्। कृष्ण ओली र रुपा मगर ले यो खुसि को कुरा आफ्नो समाजिक संजाल मा पोस्ट गरेर सम्पूर्ण नेपालीहरु माझ शेयर गरेका हुन्।



No comments:
Post a Comment