धरान मा भर्खरै भयो यस्तो डरलाग्दो Accident।
धरान,आज धरान को बुद्ध चोक देखि रेल्वे चोक जाने बाटो मा साझा ८ बजेर ३० मिनेट जादा Accident भएको छ । घटना को प्रकृति बुझ्ने क्रम मा Tractor र pulsar bike एक आपस मा ठोकिदा Accident भएको हो। बुद्ध चोक देखि रेल्वे चोक जाने क्रम मा tractor ले आफ्नो अगाडी को light न बालि हिडी रहेको बेला पछाडी बाट bike overtake गर्न खोज्दा को ३५ प २२४६ नम्बर को Bike को १ त ३५२२ नम्बर को Tractor संग ठोकिदा Accident भएको थियो। Accident मा परेका Bike चालक सामान्य घाइते भएका छन् भने Bike र Tractor चालक दुवै लाई प्रहरीले नियन्त्रण मा लिएको छ।




No comments:
Post a Comment