Search This Blog

खुसि को खबर कुलमान घिसिङ्ग को कार्यकाल थपियो।

 खुसि को खबर कुलमान घिसिङ्ग को कार्यकाल थपियो।  नेपाल उर्जा मन्त्रालय का सीईयो कुलमान घिसिङ्ग को कार्यकाल मा देश लोडसेडिङ्ग मुक्त भएको थियो।...

Saturday, August 1, 2020

टिकटक मा जथा भाबी मुख छाड्ने युवा प्रक्राउ परेकछन्।

टिकटक  मा जथा भाबी मुख छाड्ने युवा प्रक्राउ परेकछन्। 

केहि दिन देखि सामाजिक संजाल टिकटक  मा अप सब्द बोल्ने नेपाली युवा मलेसिया मा प्रकाउ परेका हुन्। आज भोलि सामाजिक संजाल मा लोकप्रिय बनि रहेको संजाल टिकटक पनि हो। सबै नेपालीहरु आज भोलि  आफ्नो समय टिकटकमा बिताउन थालेका छन्। त्यस्तै मलेसिया मा SecurityGuard को रुप मा काम गरिरहेका एक नेपाली युवा ले टिकटक  मा  नेपाल कै बारेमा अप सब्द बोल्दै भिडियो पोस्ट गरेका थिए। त्यो पोस्ट एका एक सामाजिक संजाल मा भाइरल भएको थियो।  र उनले यो पनि भन्न भियाए कि  नेपाल भारत को सानो अङ्ग्स हो र नेपाल लाई भारत संग गाब्नु पर्छ भन्न्दै पोस्ट गरेका थिए र उनले पोस्ट गरेको केहि समय पछि नै ति युवा मलेसिया मा प्रकाउ परेका हुन्।  उनले अहिले आफ्नो गल्ति सबै सामु सुइकारेका छन्। 

No comments:

Post a Comment