भ्रस्टाचार को ठाडो बिरोध गर्ने प्रेम संजेल माथि आफ्नै कार्यालय सहयोगी ले गरे हातपात।
प्रेम संजेल एउटा यस्ता कार्यालय प्रमुख हुन् जसले आफ्नो काम पुरै निस्टाका साथ निभाउने गरेका छन्। उनले गरेका काम प्रति सबै सेवाग्राही हरु सन्तुस्ट भएर मात्र उनको कार्यालय बाट फर्किने गरेका छन्। उनले आफ्नो काम त पुरै निस्टा का गर्छन त्यसमाथि प्रेम संजेल भ्रस्टाचार को ठाडो बिरोध गर्ने गर्ने व्यक्ति पनि हुन्। सबै सरकारी कर्मचारी कैले ५ बज्ला र घर जम्ला भनेर सोच्ने गर्दै कार्यालय मा बस्ने गरेका हुन्छन। तर प्रेम संजेल आफ्नो सेवाग्राही ले सेवा बाट बन्चित हुन न परोस भनेर आफ्नो कार्यालय समय अबधि भन्दा बडी समय काम गर्ने गरेका छन्। उनले सेवाग्राही लाई सेवा दिन भनेर नै पनि सनिबार समेत आफ्नो कार्यालय मा उपस्थित हुने गरेका छन्। यस्ता कार्यालय प्रमुख जसले सेवाग्राही लाई सेवा दिन भनेर सनिबार समेत आफ्नो कार्यालय मा उपस्थित भएको बेला आफ्नै क्रयालय सहयोगी नेत्र खातिवोड़ा र मेनुका साप्कोटाले सनिबार को दिन पनि कार्यालय को काम गराएको भन्न्दै प्रेम संजेल माथि उनकै कार्यक्क्षमा नै हात हतियार सहित आक्रमण भएको छ। उनले स्थिति अहिले सामान्य रहेता पनि उनको अनुहार मा र ओठ को भित्रि भाग मा चोट लागेको छ भने आक्रमण गर्ने दुवै कर्मचारी हरुलाई प्रहरी ले नियन्त्रण मा लिएर अनुसन्धान सुरु गरि सकेको छ।



No comments:
Post a Comment