Search This Blog

खुसि को खबर कुलमान घिसिङ्ग को कार्यकाल थपियो।

 खुसि को खबर कुलमान घिसिङ्ग को कार्यकाल थपियो।  नेपाल उर्जा मन्त्रालय का सीईयो कुलमान घिसिङ्ग को कार्यकाल मा देश लोडसेडिङ्ग मुक्त भएको थियो।...

Sunday, July 12, 2020

भर्खरै भयो यस्तो डरलाग्दो Accident।

भर्खरै भयो यस्तो डरलाग्दो Accident। 

धरान, इटहरी  लाबिपुर चोक मा भर्खरै डरलाग्दो Accident भएको छ।

आज करिब ५ बजेर २५ मेनेट जादा लाबिपुर चोक 17 मा scooty Bike दुर्घटना भएको हो। उत्तर तर्फा बाट आउदै गरेको  20 प  ७५१ नम्बर को  scooty ले  sidelight नबालि आएको  र पक्षिम तर्फ बाट आउदै गरेको KTM Duke Bike ले Scooty लाई ठक्कर दिदा दुर्घटना  भएको थियो। Accident मा परेर २२ बर्सिय Bike चालक सामान्य घाइते भएका छन् भने Bike को पछाडी बस्ने 23 बर्सिय युवा को टाउको र हात खुट्टा मा गम्भीर चोट लागेको  र  Scooty चालक ३२ बर्सिय महिला को भने हात खुट्टा मा सामान्य चोट लागेको छ। दुवै BikeScooty चालक ३ नै जना लै प्रहरीले नियन्त्रण मा लिई उपचार गराइरहेको छ । 






No comments:

Post a Comment