Search This Blog

खुसि को खबर कुलमान घिसिङ्ग को कार्यकाल थपियो।

 खुसि को खबर कुलमान घिसिङ्ग को कार्यकाल थपियो।  नेपाल उर्जा मन्त्रालय का सीईयो कुलमान घिसिङ्ग को कार्यकाल मा देश लोडसेडिङ्ग मुक्त भएको थियो।...

Friday, July 10, 2020

बाडी र पहिरो को उच्च जोखिम मा धरान।

बाडी र पहिरो को उच्च जोखिम मा धरान। 
कोरोना को समस्या मा उल्झी रहेको यो घडी मा नेपाल  मा फेरी एउटा अर्को ठुलो समस्या उत्पन्न भएको छ र त्यो हो प्राकृतिक प्रकोप। 
नेपली जनता ले कोरोना महामारी संग त लडेर जित हासिल गरि रहेका छन् तर प्राकृतिक प्रकोप का कारण ले गर्दा मानिसहरुले आफ्नो ज्यान गुमाउन बाध्य भएका छन्। सधा को वर्ष भन्दा यो वर्ष अलिक अघि बाट नै मनसुन सुरु भएको थियो। भरि वर्ष को  कारण ले गर्दा नेपाल मा फेरी प्राकृतिक प्रकोप निम्तिएको र यसले नेपाल का  विभिन्न ठाउँ हरुमा क्ष्यति पुराई रहेको छ। 

त्यस्तै सेउति र सर्दु को बीच मा रहेको सुन्दर नगरी धरान मा पनि यसको उच्च जोखिम देखिन थालेको छ। हिजो र आज लगातर परेको वर्ष ले गर्दा धरान को पुर्बी भाग मा रहेको सेउती खोला मा पानि को बहाब ह्यात्ता बढे पछि धरान देउराली ५ सुन्दर बस्ति मा रहेको घरहरु जोखिम मा रहेका छन्। 
तस्बिरहरु 



No comments:

Post a Comment