Search This Blog

खुसि को खबर कुलमान घिसिङ्ग को कार्यकाल थपियो।

 खुसि को खबर कुलमान घिसिङ्ग को कार्यकाल थपियो।  नेपाल उर्जा मन्त्रालय का सीईयो कुलमान घिसिङ्ग को कार्यकाल मा देश लोडसेडिङ्ग मुक्त भएको थियो।...

Friday, July 10, 2020

देश भर हिन्दि च्यानलहरु सबै बन्द।

 देश भर हिन्दि च्यानलहरु सबै बन्द। 
भारतले केहि समय देखि नेपाल को सिमाना मा नाकाबन्दि गरे पछि नेपाल मा भारत प्रति नेपाली जनता अझ बडी आक्रोसित भै रहेका छन्। नेपाल ले पनि नाकाबन्दी को कडा जबाफ दिदै नेपाल मा आब देखि हिन्दि च्यानलहरु सबै बन्द गर्ने भएका छ। नेपाल टेलिभीजन संघ र नेपाल केवल  टेलिभीजन एसशोसीएसन्को मंगलबार बसेको बैठक ले देश भरि हिन्दि  च्यानलहरु बन्द गर्ने निर्णय गरेको हो।  

हिन्दि च्यानलहरु चितवन, कास्की,र कन्चनपुर मा बन्द भै सकेको कुरा केवल  टेलिभीजन महासंघका अधक्ष्य सुधिर पराजुलीले अनलाइन खबर संग बताएका छन्। 
 नेपाली जनता को चर्को बिरोध पछि सबै हिन्दि  च्यानलहरु सबै बन्द हुने भएको हो। 

No comments:

Post a Comment