Search This Blog

खुसि को खबर कुलमान घिसिङ्ग को कार्यकाल थपियो।

 खुसि को खबर कुलमान घिसिङ्ग को कार्यकाल थपियो।  नेपाल उर्जा मन्त्रालय का सीईयो कुलमान घिसिङ्ग को कार्यकाल मा देश लोडसेडिङ्ग मुक्त भएको थियो।...

Thursday, July 9, 2020

भारतीय बिस्तारबाद मुर्दाबाद। सरकार ढाल्न पाइदैन भन्दै काठमाडौँ को विभिन्न ठाउँमा आन्दोलन।

भारतीय बिस्तारबाद मुर्दाबाद। सरकार ढाल्न पाइदैन भन्दै काठमाडौँ को विभिन्न ठाउँमा आन्दोलन।  

धरान, नेपाल को राष्ट्रिय स्वाधीनता र अखण्डता जोगाइ राख्न को लागि लिपुलेख, कालापानी, र लिप्याधुरा,सहित को नया नेपालको नक्सा सार्बजनिक गरि सके पछि नेपाल भरि  कपी ओलीको वाई वाई भै रहेको छ। तर नया नक्सा सार्बजनिक भए पछि आफ्नै पार्टी भित्रै  भने कपी ओली लाई सत्ता बाट हटाउने चल्खेक भै रहेको छ। आफ्नै पार्टी भित्र का नेता हरुले कपी ओली को राजिनामा को माग गरि रहेका बेला नेपाली जनताहरुले कपी ओली को समर्थन गर्दै ओली लाई हटाउन पाइदैन भन्दै काठमाडौँ लगाएत देश का विभिन्न ठाउँ हरुमा बिरोध प्रदसन गरि रहेका छन्।

No comments:

Post a Comment