Search This Blog

खुसि को खबर कुलमान घिसिङ्ग को कार्यकाल थपियो।

 खुसि को खबर कुलमान घिसिङ्ग को कार्यकाल थपियो।  नेपाल उर्जा मन्त्रालय का सीईयो कुलमान घिसिङ्ग को कार्यकाल मा देश लोडसेडिङ्ग मुक्त भएको थियो।...

Sunday, July 5, 2020

धरान मा लामो समय देखि दिर्घकालिन रुपमा समाधान हुन न सकेको खानेपानि समस्याबारे ध्यानाकर्सन गराउदै संघर्स समिति र विभिन्न राजनितिक दल हरु ले आज धरानका मेयर तिलक राई लाई ज्ञापन पत्र बुझाएका छन्।

धरान मा लामो समय देखि दिर्घकालिन रुपमा समाधान हुन न सकेको खानेपानि समस्याबारे ध्यानाकर्सन गराउदै संघर्स समिति र विभिन्न राजनितिक दल हरु ले आज धरानका मेयर तिलक राई लाई ज्ञापन पत्र बुझाएका छन्। 

धरान मा लामो समय देखि खाने पनि को समस्या धराने जनता ले खेपी रहनु परेको छ र यसको  दिर्घकालिन समाधान को खोजि गरेको बर्षौ बिति सक्दा पनि धराने जनता ले काकाकुल हुन बाट मुक्त हुन सकी रहेका छैनन्। आज भन्दा करिब ६ वर्ष आगाडी मिति २०७१ मङ्सिर २५ गते का दिन सर्बपक्षिय खाने पानि समिति संग ११ बुदे सहमति धरान उपमहानगरपालिका ले एकिकृत सहरी बिकाश परियोजना अन्तर्गत धरानको खाने पानि समस्या समाधान का लागि एसियाली बिकाश बैंक बाट २२,०७ मिलियन डलर तत्कालिन मुद्र मा २ अर्ब १६ करोड ४ लाख (३५% ऋण रु ७५ करोड ६१ लाख ४० हजार  र धरान उपमहानगरपालिका १५% रु ३२ करोड ४० लाख ६० हजार रुपया र ५०% अनुदान रु १ अर्ब ८ करोड २ लाख जम्मा लगानीमा परियोजना अगाडी बढेको थियो। 
धेरै वर्ष अगाडी बाट सुरु भएको परियोजना आज को दिन सम्म पनि सफल हुन नसकेको कारण ले गर्दा आज धरान का खानेपानी संघर्स समिति र विभिन्न राजनितिक दलहरुले धरानका मेयर तिलक राई सामु ८ बुधे ज्ञापन पत्र बुझाएका छन्।


No comments:

Post a Comment