Search This Blog

खुसि को खबर कुलमान घिसिङ्ग को कार्यकाल थपियो।

 खुसि को खबर कुलमान घिसिङ्ग को कार्यकाल थपियो।  नेपाल उर्जा मन्त्रालय का सीईयो कुलमान घिसिङ्ग को कार्यकाल मा देश लोडसेडिङ्ग मुक्त भएको थियो।...

Thursday, July 2, 2020

एका बिहानै भयो यस्तो Accident हजुरबुवा र नाती गम्बिर घाइते।

एका बिहानै भयो यस्तो Accident हजुरबुवा र नाती गम्बिर घाइते। 

धरान, आज बिहान केरखा गाउपालिका ३ मा scooty  दुर्घटना भएको छ। बिहान करिब ८ बजेको समय मा  एकै घरका छोरा  नाती र हजुरबुवा scooty मा केरखा गाऊपालिका को highway मा गुडी रहेको बेला अचानक सडक मा गाई आगाडी आए पछि Accident भएको हो। Accident  मा परेर नाती डेविड बन   समन्नय घाइते भएका छन् भने र हजुरबुवा टिका बहादुर बन भने गम्भीर घाइते भएका छन्। Accident मा परेका टिका बहादुर बन को हात भाचिएको र सरिर भरि  घाउ चोट लागेको छ भने सवारी चालक युबराज बन को स्थीति भने समन्नय रहेको छ। 



No comments:

Post a Comment