राष्ट्र कवि माधब प्रसाद घिमिरे को १०१ वर्षमा निधन।
राष्ट्र कवि माधब प्रसाद घिमिरे नेपाली साहित्य क्षेत्र का एक प्रख्यात हस्ती हुनुहुन्थ्यो । उहाको जन्म बि सं १९७६ मा भएको थियो। उहाले नेपाली साहित्य क्षेत्र मा आफ्नो अमुल्य योग्दान दिनु भएको छ। उहाले आफ्नो जिबन काल मा धेरै प्रख्यात कविता,कथा,खण्डकाब्य र कृति हरु लेख्नु भएको थियो। त्यस मध्ये गौरी, मालती मंगले, हिमाल परि हिमाल वारी, अस्वथामा,सकुन्तला आदि उहाका प्रख्यात कृति हरु हुन्। उहाले लेख्नु भएको नेपाल को पुरानो राष्ट्रिय गाना "गाउछ गित नेपाली "को लागि उहा लाई राष्ट्र कवि को उपाधि दियिएको थियो। उहा को आज २०७७/०५/०२ गते मंगलबार का दिन दुखद निधन भएको छ। जसले गर्दा नेपाली साहित्य क्षेत्र मा निकै ठुलो क्ष्यति पुगेको छ। उहा को स्वर्ग मा बास होस् भनि हार्दिक स्रदान्जली प्रकट गर्दा छौ।



No comments:
Post a Comment