Search This Blog

खुसि को खबर कुलमान घिसिङ्ग को कार्यकाल थपियो।

 खुसि को खबर कुलमान घिसिङ्ग को कार्यकाल थपियो।  नेपाल उर्जा मन्त्रालय का सीईयो कुलमान घिसिङ्ग को कार्यकाल मा देश लोडसेडिङ्ग मुक्त भएको थियो।...

Wednesday, August 19, 2020

कोरोना संक्रमित बिपी कोइराला स्वास्थ बिज्ञान प्रतिष्ठान उपचारित एक महिला को मृत्यु।

 कोरोना संक्रमित बिपी कोइराला स्वास्थ बिज्ञान प्रतिष्ठान  उपचारित एक महिला को मृत्यु। 

 बिपी कोइराला स्वास्थ बिज्ञान प्रतिष्ठान मा उपचारित धरान १५ दशरथ पथ कि ७१ बर्सिय महिला को आज बिहान मृत्यु भएको हो। उनको स्वब गत साउन २३ गते धरान को एन्फा मा लिएर जाच गर्दा उनमा  मा संक्रमण पुस्टि भएको थियो। उनलाई बिगत देखि नै दम र मुटुको समस्या भएको र आज बिहान देखि नै उनको स्वास्थ मा कै गडबडी देखिएको थियो। उनलाई श्वास फेर्न समस्या, खोकी लाग्ने, ज्वरो पनि  आएको थियो। 

No comments:

Post a Comment