Search This Blog

खुसि को खबर कुलमान घिसिङ्ग को कार्यकाल थपियो।

 खुसि को खबर कुलमान घिसिङ्ग को कार्यकाल थपियो।  नेपाल उर्जा मन्त्रालय का सीईयो कुलमान घिसिङ्ग को कार्यकाल मा देश लोडसेडिङ्ग मुक्त भएको थियो।...

Friday, August 21, 2020

राष्ट्र झन्डा काण्ड र ज्ञानेन्द्र शाही ले इसाई धर्म प्रति गरेको अभिव्यक्ति को खण्डन गर्दै गिदोन लामिछाने। किन यस्तो भने त ज्ञानेन्द्र शाहीलाई।

 राष्ट्र झन्डा काण्ड र ज्ञानेन्द्र शाही ले इसाई धर्म प्रति गरेको अभिव्यक्ति  को खण्डन गर्दै गिदोन लामिछाने। किन यस्तो भने त ज्ञानेन्द्र शाहीलाई। 


नेपाल मा केहि दिन अघि नेपाल को झन्डा जलाएको भिडियो सामाजिक संजाल मा निकै चर्को आलोचनाको बिषय बनेको थियो। झण्डा जलाएको भिडियो "mangol hiphop official "बाट सार्बजनिक भै सके पछि यसको चर्को आलोचना गर्दै दोषी लाई कडा भन्दा कडा कारबाही को माग गरि रहेका छन्। यस्तो भै राख्दा नेपाल का एक समाजिक अभियन्ता ज्ञानेन्द्र शाही ले नेपाल का इसाई समुदाय लाई देश द्रोही को ठाडो आरोप लगाएका छन्। उनले आफ्नो एउटा interview मा इसाई धर्मवालाम्बी र बिबिन्न धर्मवालाम्बी हरुलाई ठाडै आरोप लगाएका हुन्। उनले गरेका अभिव्यक्ति को खण्डन गर्दै इसाई पत्रकार महासंग का अधक्ष्य गिदोन लामिछाने ले आफ्नो अभिव्यक्ति दिएका छन्। उनले इसाई धर्मवालाम्बी कहिले पनि देश द्रोही हुन सक्दैनन् हामी पनि येइ देश का नागरिक हौ। अरु  कसैले तपाइको काम गरेनन भने उनीहरु इसाई धर्म मा परिबर्तन भएका हुदैनन्।  ज्ञानेन्द्र शाही लाई गिदोन लामिछाने ले  इसाई करण भनेको के हो भनेर पनि प्रस्न गरेका छन्। हामी त्यतिकै बोल्दिनौ हामी लाई पनि कानुन थाहा छ।  कानुन सबैका लागि बराबर छन्।  हामीले पनि नेपाल को संबिधान पढेका छौ। अब तपाईले जात का आधारमा धर्म को आधारमा यसरी अपहेलना गर्न छोड्नुस भन्न्दै चेतावनी पनि दिएका छन्। 

No comments:

Post a Comment