Search This Blog

खुसि को खबर कुलमान घिसिङ्ग को कार्यकाल थपियो।

 खुसि को खबर कुलमान घिसिङ्ग को कार्यकाल थपियो।  नेपाल उर्जा मन्त्रालय का सीईयो कुलमान घिसिङ्ग को कार्यकाल मा देश लोडसेडिङ्ग मुक्त भएको थियो।...

Saturday, August 22, 2020

कोरोन संक्रमित भएका डाक्टर माथि यस्तो दुर्बेबार। आखिर कता तिर जादै छ हाम्रो समाज।

 कोरोन संक्रमित भएका  डाक्टर माथि यस्तो दुर्बेबार। आखिर कता तिर जादै छ हाम्रो समाज। 


बिश्व भर कोरोन को कहर तिब्र रुप मा बडी रहेको छ। यसलाई न्य्नीकरण गर्न का लागि देश मा लकडाउन थपि रहेको छ। तेइ पनि कोरोन को संक्रमण दिनानुदिन बडीरहेको छ। कोरोन को उच्च जोखिम हुदा हुदै पनि बिश्वभर कै डाक्टरहरु आफ्नो जीवन को कुनै पर्बाह नगरि नै दिन रात स्वस्थ  सेवा दिन भनेर खटि रहेका छन्। कोरोन तिब्र रुप मा बडी रहेको बेला यसले डाक्टर हरुलाई झन् खतरा बढाई रहेको छ। हाम्रो देशमा स्वस्थकर्मीहरुमै कोरोन संक्रमण तिब्र रुप मा देखिन थालेको छ भने कति पाए होम आइसोलासन  मै बसी रहेका छन्। जुन डाक्टर ले दिन रात न भनि नागरिक को स्वस्थ को लागि भनेर खटि रहेका छन् आज उनीहरुलाई नै संक्रमण हुदा खेरि हाम्रो नेपाली समाज संक्रमित हरुलाई उनीहरुकै घरमा गएर दुर्बेबार गरि रहेका छन्।  आज फेरी बानेश्वोर को सिभिल आस्पताल मा काम गर्ने डाक्टर लाई उनकै छिमेकि हरुले घर निकाला गर्नु पर्छ भनेर घर अगाडी जम्मा भएका थिए।

आखिर कता तिर जादै छ त् हाम्रो समाज डाक्टर लाई कोरोन लग्यो  भनेर आज उसको घर घेरेर घर निकाल्ने सम्म को दुर्बेबार गरी रहेका छौ। भोलि हामी पनि त् संक्रमित हुन सक्छौ हो त्यति बेला हाम्रो उपचार गर्ने तेइ डाक्टर हुने छन् त्यति बेला हामी ले कसरि मुख देखाउने हामीले कहिले सोचेका छौ । संक्रमित हरुलाई दुर्बेबार होइन साथ र हौसला दिउ अनि मात्र कोरोन लाई जित्न सकिन्छ।  । 

No comments:

Post a Comment