Search This Blog

खुसि को खबर कुलमान घिसिङ्ग को कार्यकाल थपियो।

 खुसि को खबर कुलमान घिसिङ्ग को कार्यकाल थपियो।  नेपाल उर्जा मन्त्रालय का सीईयो कुलमान घिसिङ्ग को कार्यकाल मा देश लोडसेडिङ्ग मुक्त भएको थियो।...

Tuesday, August 18, 2020

नेपाली देशद्रोही बोल को गितमा नेपाल को झन्डा जलाइए पछि। हदै सम्म को कारबाही को माग।

 नेपाली देशद्रोही बोल को गितमा नेपाल को झन्डा जलाइए पछि। हदै सम्म को कारबाही को माग। 

हिजो मात्रै नेपाल को एउटा " mangol HipHop official " युटूब च्यानल मा देशद्रोही सिर्सक को भिडियो अपलोड भएको थियो। त्यस भिडियो मा " बाहुन जति चोर हुन् " भन्ने सब्द प्रयोग गरेर देशमा विसंगति फैलाउने र समाजमा जातीय विभेद लाई निम्त्याउने खल्को सब्द हरु प्रयोग गर्नु का  साथै नेपाल को राष्ट्रिय अखण्डता र राष्ट्रियता को प्रतिक नेपाल को झन्डा पनि जलाइएको छ। जुन कुरा नेपाल को संबिधान ले पनि कानुनन अपराध हो भनेर उल्लेख गरेको छ। यस्तो समाज मा बिकृति फैलाउने र समाज मा विभेद जगाउने जस्ता क्रियाकलाप गरेको र आफ्नै देश को झन्डा जलाएर  देश को राष्ट्रियता मा आच आउने क्रियाकालाप गरेको ले त्यस गित लाई बन्देज गरि अपराधीहरु सम्पूर्ण लाई हदै सम्म को कारबाही गरियोस भन्दै राष्ट्रिय प्रजातान्त्रिक बिधार्थी  संगठन ले बिज्ञप्ति जारी गरेको छ भने विभिन्न सामाजिक संजालहरु मा पनि यसको चर्को आलोचना भै रहेको छ। र सम्पूर्ण ले दोषीलाई  हदै सम्म को कारबाही को माग गर्दै सरकार को ध्यानकर्सन गराई रहेका छन्। 

No comments:

Post a Comment