Search This Blog

खुसि को खबर कुलमान घिसिङ्ग को कार्यकाल थपियो।

 खुसि को खबर कुलमान घिसिङ्ग को कार्यकाल थपियो।  नेपाल उर्जा मन्त्रालय का सीईयो कुलमान घिसिङ्ग को कार्यकाल मा देश लोडसेडिङ्ग मुक्त भएको थियो।...

Monday, August 17, 2020

निर्मला पन्तको लागि न्याय माग्दै सम्मानीय प्रधानमन्त्री केपी शर्मा ओली को अधिकारिक फेसबुक मा कमेन्ट गर्ने को संख्या बढ्दै।

 निर्मला पन्तको लागि न्याय माग्दै सम्मानीय प्रधानमन्त्री केपी शर्मा ओली को अधिकारिक फेसबुक मा कमेन्ट गर्ने को संख्या बढ्दै। 


कन्चनपुरमा  १३ बर्सिय बालिका निर्मला पन्त को बलात्कार पछि को हत्या भनेको २ वर्ष बिति सक्दा पनि उनले न्याय पाएकी छैनन्। घटना भएको यति लामो समय बिति सक्दा पनि उनको परिवार न्याय माग्दै भौतारिनु बाहेक अरु कुनै विकल्प देखि रहेको छैन। घटना मा संलग्न भनिएर धेरैलाई अनुसन्धान मा ल्याए पनि अहिले सम्म वास्तविक अपराधी लाई प्रहरीले नियन्त्रण मा ल्यान सकेको छैन। उल्टै प्रहरीहरु माथि नै अदालत मा मुद्दा चलि रहेको छ। अनुसन्धान मै खटिएका प्रहरी हरुमाथि  नै मुद्दा  चले पछि झान उनले न्याने पाउने आस घट्दै गएको छ। 

घटना घटेको २ वर्ष लामो समय बितिसक्दा पनि निर्मला पन्त ले न्याय नपाए पछि घटना लाई चाडो भन्न्दा चाडो निस्कर्स मा ल्याउन र पिडित लाई न्याय दिलाउन भनेर दबाब स्वरुप नेपाली जनता ले सम्मानीय प्रधानमन्त्री केपी शर्मा ओली को अधिकारिक फेसबुक मा #justicefornirmlapanta #justiceforall भन्न्दै कमेन्ट गर्न थालेका छन् भने कमेन्ट गर्ने को संख्या १ दिनमै ७० हजार भन्न्दा बडी छन्। 

आसा गरौ यो दबाब ले गर्दा निर्मला पन्तले चाडो न्याय पाउने छिन् र दोषी लाई कडा भन्न्दा कडा कारबाही हुने छ। 

No comments:

Post a Comment