भाग्य न्यौपाने र शिशिर भण्डारीको दात झर्छु भन्ने लाई यसरी थर्काए लाइफ ड्यामेज बाबाले।
केहि समय अघि एउटा अबोध सिसु लाई काटुन को बकासमा राखिएको भिडियो भाइरल बनेको थियो। भिडियो सार्बजनिक भए पछि त्यसको केहि दिनमै भिडियो को बास्ताबिक्त्ता अर्कै रहेको खुले पछि सामाजिक अभियन्ता र समाजसेबी शिशिर भण्डारी र भाग्य न्यौपाने को पनि संलग्न भएको भनिएर सामाजिक संजाल मा आलोचना हुन थालेको थियो। कति पाए ले त भाग्य न्यौपाने ले पुस्पा अधिकरीलाई मानसिक तनाब दिएको र चरित्र हत्या गरेको भनेर पनि आरोप लगाई रहेको छन्।
भिडियो को बास्ताबिक्त्ता बाहिर आए पछि धेरै जसो ले सामाजिक संजाल मा विभिन्न troll हरु बनाई रहेका छन भने कति पाए ले शिशिर भण्डारी र भाग्य न्यौपानेको दात झर्छु सम्म भनेका छन्। सामाजिक संजाल मा टाउको फुटाऊछु दात झर्छु भनेर भन्ने हरुलाई नेपाल का एक भाइरल लाइफ ड्यामेज बाबाले सुन्दरीजल आउनु पर्यो, लाइफ ड्यामेज भनेको को कस्तो हुन्छ मा देखाऊछु सामाजिक संजाल मा मात्रै उफ्रिएर कै हुदैन भन्न्दै ओपेन च्यालेन्ज दिएका छन्।



No comments:
Post a Comment