देश लाई १८ घण्टा सम्म आन्धकार मा राख्ने मुकेश काफ्ले पुन बिधुत प्राधिकरण मा सीईयो पद को दावेदार।
नेपाल जलस्रोत को तेस्रो धनि देश भएता पनि कुनै समय देश मा १८ घण्टा सम्म लोडसेडीङ्ग जनता ले खेप्नु परेको थियो। नेपाल जलस्रोत ले भरि पूर्ण भएता पनि त्यसको सदुपयोक नेपाल सरकार ले गर्न सकेको थिएन। त्यसै कारण ले नेपाली जनता अन्धकार मा बस्न बाध्य भएका थिए।
जब देश ले आज भन्न्दा ५ वर्ष अघि कुलमान घिसिङ्ग लाई यो देश को बिधुत प्राधिकरण मा सीईयो को रुप मा पायो उहा को कार्यकाल को दुइ वर्ष बित्न न पाउदै देश लोडसेडीङ्ग बाट मुक्त भएको थियो।। उहा ले देश को लोडसेडीङ्ग समस्या मात्र न्यूनीकरण गर्नु भएन नेपाल मा भएको बिधुत लाई अन्य देश हरुमा बिक्रि गर्ने सम्म को योजना सार्बजनिक गर्नु भएको छ। उहा आफ्नो कार्यकाल मा रही रहदा यदी कुलमान घिसिङ्ग ले जाडो मौसम मा पनि लोडसेडीङ्ग हटाउन सके भने जिन्दगीभर कुनै पनि सरकारी पद धारण गर्दिन भनेर त्यस बेला का बिधुत प्राधिकरण का सीईयो मुकेश काफ्ले ले भनेका थिए। तर कुलमान घिसिङ्ग को कार्यकाल यही भदौ २९ गते सकिन लाग्दा मुकेश काफ्ले ले पुन बिधुत प्राधिकरण मा सीईयो पद को दाबेदार गरि रहेक छन्।
जसले गर्दा नेपाली जनताहरुमा फेरी १८, २० घण्टा को लोडसेडीङ्ग खेप्नु त् पर्ने होइन भनेर त्रास बडी रहेको छ।



No comments:
Post a Comment