Search This Blog

खुसि को खबर कुलमान घिसिङ्ग को कार्यकाल थपियो।

 खुसि को खबर कुलमान घिसिङ्ग को कार्यकाल थपियो।  नेपाल उर्जा मन्त्रालय का सीईयो कुलमान घिसिङ्ग को कार्यकाल मा देश लोडसेडिङ्ग मुक्त भएको थियो।...

Monday, August 24, 2020

मुलुक मा थपिए एकै दिन ७ सय ४३ कोरोना संक्रमित।

 मुलुक मा थपिए एकै दिन ७ सय ४३ कोरोना संक्रमित। 

मुलुक मा दिनानु दिन कोरोना संक्रमण बडी रहेको छ।  आज पनि थप  ७ सय ४३ कोरोना संक्रमित थपिएका छन्। स्वस्थ तथा जनसंख्या मन्त्रालय का अनुसार पछिल्लो २४ घण्टा मा मात्रै देश का विभिन्न ठाउँ हरु मा गरेर  ७ सय ४३ कोरोना संक्रमित थपिएका हुन्। हाल सम्म संक्रमित को संख्या ३२ हजार ६ सय ७८ पुगेको छ। देशमा संक्रमण को संख्या थपिदै गए पछि देश मा भयाबहा स्थिति बडी रहेको छ। 

No comments:

Post a Comment