के हुदै छ त धरान आज बाट लकडाउ ?
कोरोन भाइरस को जोखिम तिब्र रुप मा बढ्न थाले पछि धरान उप-महानगरपालिक ले धरान मा दोस्रो पटक साउन २२ गते बाट लकडाउन लागु गरेको थियो। दोस्रो पटक गरेको लकडाउन को समय अबधि आज मध्ये राति १२ बजे बाट सकिने छ। लकडाउन गरे पश्चात पनि धरान मा संक्रमित को संख्या बढ्दो रहेको र संक्रमण समुदाय मा फैलिन थालेको छ। संक्रमण लाई न्युन बनाउनका लागि अझै धरान मा लकडाउन बडाउन नै उचित रहेको कुरा स्वस्थ बिज्ञा हरुले बताउदै आइरहेका छन्। जिल्ला प्रशासन कार्यलाय ले पनि साउन ३२ गते सम्म निषेधाज्ञा जारी गरेको हुनाले उप-महानगरपालिक लाई लकडाउनको म्यत थप गर्न सहज हुने देखिएको छ भने लकडाउन को समय अबधि बडाउने या घटाउने भन्ने औपचारिकता आज बस्ने कार्यपालिका को बैठक ले निर्णय गर्ने छ।



No comments:
Post a Comment