Search This Blog

खुसि को खबर कुलमान घिसिङ्ग को कार्यकाल थपियो।

 खुसि को खबर कुलमान घिसिङ्ग को कार्यकाल थपियो।  नेपाल उर्जा मन्त्रालय का सीईयो कुलमान घिसिङ्ग को कार्यकाल मा देश लोडसेडिङ्ग मुक्त भएको थियो।...

Tuesday, August 11, 2020

गायक निशान भट्टराई लकडाउन कै बिचमा बैवाहिक जीवनमा बाधिए।

 गायक  निशान भट्टराई लकडाउन कै बिचमा  बैवाहिक जीवनमा बाधिए। 

झापा का निशान भट्टराईले  नेपाल आइडल सिजन  १ बाट धेरै प्रख्यात नाम कमाएका थिए। नेपाल आइडल सिजन १ मा 1st Runner up भए पछि उनको चर्चा चौतर्फी हुन थालेको थियो। उनलाई हामी अहिले को समय मा पनि  एकदमै ब्यस्त देख्न सक्छौ उनले भर्खरै गाएको  " के माया लाग्छ र " बोल को गीत पनि चर्चा मा रहेको छ। 

निशान भट्टराई ले आज कृष्णजन्माष्टमि को अवसर पारेर  २ वर्ष लामो प्रेम सम्बन्ध लाई बिबाह मा परिणत गरेका छन्। उनले आज धुलिखेल जिल्ला अदालत मा ऋचा न्यौपाने संग कानुनी बिबाह गरेका हुन्। उनीहरुले बिबाहपश्चात बिबाह को प्रमाणपत्र ग्रहण गरेका थिए। 

No comments:

Post a Comment