Search This Blog

खुसि को खबर कुलमान घिसिङ्ग को कार्यकाल थपियो।

 खुसि को खबर कुलमान घिसिङ्ग को कार्यकाल थपियो।  नेपाल उर्जा मन्त्रालय का सीईयो कुलमान घिसिङ्ग को कार्यकाल मा देश लोडसेडिङ्ग मुक्त भएको थियो।...

Friday, June 19, 2020

खुसि को खबर रमेश प्रसाई सरिता गिरि माथि मुद्धा दर्ता गर्न काठमाडौँ पुगे । के अब हुन्छ त सरिता गिरीलाई कारबाही ?

खुसि को खबर रमेश प्रसाई सरिता गिरि माथि मुद्धा दर्ता गर्न काठमाडौँ पुगे । के अब हुन्छ त सरिता गिरीलाई कारबाही ?
Breaking News


नेपाल ले आफ्नो नयाँ राजनीतिक नक्सा प्रकासन गरे लगत्तै नेपाल कि एक साम्सध जसले मधेसको नेत्रित्वो गर्छिन उनले नेपाल कै संसाध मा उभिएर उक्त नक्सा मा समेटिएका भुमि नेपाल को नभएको भन्न्दै त्यो भूभाग नेपाल को नक्सा बाट हटाईनु  पर्छ र नक्सा प्रकासन गर्नु भन्दा अघि आफ्नो छिमेकि भारत लाई सोध्नु पर्छ भन्न्दै हिन्दी भाषा मा बोलेकी थिईन । उनको त्यस अभिव्यक्ति ले गर्दा खेरि नेपाली जनता मा आक्रोस उत्पन्न भएको थियो र नेपाली जनता ले सरिता गिरीलाई बहिस्कार गर्नु गर्छ भन्न्दै उनको चर्को आलोचना गर्दै बिरोध प्रदसन गरेका थिए ।

त्यस्तै धरान का पत्रकार एबम  public speaker का बिजेता रमेश प्रसाई ले पनि Action Nepal Online Tv मा अन्तरबार्ता दिने क्रम मा आफ्नो देश को बारेमा नकारात्मक र राष्ट्रघाती  कुरा बोल्ने सरिता गिरि माथि मुद्दा हाल्ने र कानुनी बाटो अपनाएर उनलाई सजाए दिने कुरा उनले त्येस interview मा भनेका थिए । त्यसै कुरा लाई साकार पार्न का लागि आज रमेश प्रसाई काठमाडौँ पुगेका  छन् र उनले काठमाडौँ को टेकु स्थित प्रहरी कार्यलय मा जाहेरी दिएका छन् र प्रहरी प्रसासनले पनि सकारात्मक पक्ष देखाएको छ भन्ने कुरा उल्लेख गरेका छन्। सरिता गिरि बिरुद्ध डा सुरेन्द्र भण्डारी यो मुद्दा लड्दै छन् । अब हुन लागेको प्रेस मीटमा बाकी जानकारी दिने छौ भनेर रमेश प्रसाई ले बताएका छन् ।

No comments:

Post a Comment