धरान मा बढियो रोग प्रतिरोधात्मक क्षमता बडाउने औषधी ।
बिश्व भर महामारी को रुप लिएर फैली रहेको covid-19 को कारणले गर्दा धेरै ले आफ्नो ज्यान गुमाउन पुगेका छन् र कति पए मान्छे हरु अझ पनि उच्च जोखिम मा रहेका छन् । बिश्व भरि फैली रहेको covid-19 को कुनै पनि औपोचारिक औषधी जसले covid संग लडेर covid लाई निको पर्ने कुनै त्येस्तो औषधी हाल सम्म कुनै पनि देश का बैज्ञानिकहरुले पत्ता लगाउन सकेका छैनन् ।
नेपाल मा पनि covid बिरुद्ध लड्ने औषधी को खोजि चलिरहेको छ । covid विरुद्ध लड्ने औषधि पत्ता लग्न लामो समय लाग्ने भएको कारणले गर्दा नेपाल मा ARSENICUM ALBUM 30C नामक औषधी जसले रोग संग लड्ने क्षमत बढाउने काम गर्छ त्येस औषधीलाई नेपाल भरि वितरण गर्न थालिएको छ। त्येस्तै आज मारवाडी सेवा समिति नेपाल ले धरान को बाणीज्य संघमा यो औषधी नि:शुल्क वितरण गरेको छ ।



No comments:
Post a Comment