नेपाली संग बिबाह भएका अंगीकृत नागरिक ले अब नेपाल मा बसोबास गरेको ७ वर्ष पछि मात्रै नेपाली नागरिकता पाउने भएका छन् । नेपाल भरि ओली सरकार को हाई हाई ।
नेपाली संग बिबाह भएका अंगीकृत महिला नागरिकले अब नेपाल मा बसोबास गरेको ७ वर्ष पछि मात्रै नेपाली नागरिकता पाउने भएका छन् । पहिला पनि अंगीकृत नागरिक लाई नागरिकता को व्यवस्था भए पनि बिगत ७० वर्ष मा पहिलो पटक नागरिकता लिन लाई ७ वर्ष पर्खिनु पर्ने भएको हो ।
आइतबार बसेको संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिले बहुमतका आधारमा अंगीकृत महिला ले बिबाह भएको ७ वर्ष पछि मात्रै नकारिकता पाउने कानुन पारित गरेको हो । बिगत २२ महिना देखि सांसदहरु मा विवाद हुदा नागरिकता बिधेयक समिति मै अड्किएको थियो । तर उक्त दिन बसेको बैठक ले भारी बहुमत ले कानुन पारित गरेको छ ।
आइतबार बसेको बैठक मा प्रमुख प्रतिपक्षि दल, नेपाली काँग्रेस, जनता समाजवादी पार्टी तथा तत्कालीन नेकपा एमालेका सांसद ले नै नागरिकता लिन ७ वर्ष पर्खिनु पर्ने कुरा मा फरक मत राखेका छन् ।
अधिवक्ता खिमलाल देवकोटाले २००९ मा अंगीकृत नागरिकता दिने व्यवस्था भए पनि अंगीकृत नागरिकता लिन लाई ७ वर्ष पर्खिनु पर्ने व्यवस्था पहिलो पटक राखिएको उनले बताए ।
नागरिकता पाउने समय सम्मका लागि उनीहरुले आफ्नो सेवा सुभिधा बाट बन्चित नहुने गरि उनीहरुलाई स्थानीय सरकार ले परिचय पत्र समेत दिने कुरा उक्त बैठक मा पारित भएको छ ।



No comments:
Post a Comment