नेपाल को नयाँ नक्सा लाई खारेज नगरे भारतले नाकाबन्दी गर्ने चेतावानी । नेपाल लाई माया गर्ने सबैले सेयर गरि दिनु होला ।।
बिगत लामो समय देखि विवाद मा रहेको नेपाल को लिप्याधुरा, लिपुलेख, र कालापानी जस्ता भूभागलाई समेटेर नेपाल ले नयाँ नक्सा निकाले लगत्तै भारत ले आफ्नो हेपाहा प्रबिधि नेपाल लाई देखाउदै आएको छ । उक्त नक्सामा भएको भूभाग नेपाल को नभएर भारत को हो भन्ने दाबी गरि रहेको भएता पनि नेपाल को तर्फा बाट पठाइएका कुटनीतिक पत्र हरुको कुनै वास्ता भारतले नगरेको र नेपाल संग बार्ता मा आउन नचाहेको जस्ता कुरा हरुले स्पस्ट हेपाहा प्रबिधि देखी रहेको छ ।
तर नेपाल सरकार ले त्यस्ता कुरा हरु को कुनै वास्ता नै नगरि आफ्नो भुमि लाई समेटेर बनाइएका नक्सा लाई संसाध बाट पारित गरि आधिकारिक्ता दिईसकेको छ । उक्त नक्सालाई संसाध ले सहमति मिले पछि राष्ट्रपति बिध्या देबी भण्डारी ले त्यसमा हस्तक्क्ष्यर गर्नु भएको थियो। नक्सा पास भए लगत्तै भारतले फेरी नेपाल लाई उक्त नक्सा खारेज गर्न का लागि दबाब दिईरहेको छ । भारत ले उक्त नक्सा स्वीकार नगर्ने र नक्सा खारेज नगरे नेपाल मा नाकाबन्दी गर्ने धम्कि दिईरहेको छ । नेपाल मा नाकाबन्दी गरेर नेपाल लाई संकट मा पुर्याउने र हेपाहा प्रबिधि कायेम नै राखने कुरा भारतका PM नरेन्द्र मोदी को अभिव्यक्ति बाट स्पस्ट हुन्छ ।
यो कुरा पछि अब नेपाली सबै एकजुट भएर एकसाथ हुन जरुरि छ र आफुले उपभोग गने कुरा आफै उत्पाधन गर्ने गर्यो भने छेमेकिको भर न पर्नु पर्ने देखिन्छ ।



No comments:
Post a Comment