Search This Blog

खुसि को खबर कुलमान घिसिङ्ग को कार्यकाल थपियो।

 खुसि को खबर कुलमान घिसिङ्ग को कार्यकाल थपियो।  नेपाल उर्जा मन्त्रालय का सीईयो कुलमान घिसिङ्ग को कार्यकाल मा देश लोडसेडिङ्ग मुक्त भएको थियो।...

Thursday, June 18, 2020

नेपोटिजम र ग्रुपिजम को कारण ले डिप्रेसन मा गएका २ नेपाली नायिका ।।

नेपोटिजम र ग्रुपिजम को कारण ले डिप्रेसन मा गएका २ नेपाली नायिका ।।

धरान, गत १४ तारिक बलिहुडका एकदमै होनहार नायक सुसान्त सिंह राजपुत ले आत्माहत्या गरेका थिए । उनले आत्माहत्या गरे पछि येति बेला बलिउडको कालो सच्चाई अगाडी आएको छ । सुसान्त सिंह राजपुत ले आत्महत्या गर्नुको मुख्य कारण बलिउडमा रहेको नेपोटिजम, ग्रुपिजम, नाताबाध, आधि जस्ता कुरा हरु खुल्ल्मा आएको छ । उनका कुनै गड फादर बलिउड मा थिएनन् । सुसान्त ले  आफै struggle गरेर बलिउड मा आफ्नो उचाई हासिल गरेका थिए । त्यसैले उनलाई ठुलाठुला Production House हरुले ब्यान्ड गरेर मानसिक तनाब दि रहेको थियो ।


त्यस्तै बलिउडमा मात्र नभएर नेपाली फिल्म industry मा पनि  नेपोटिजम, ग्रुपिजम, नाताबाध, भएको कुरा यति खेर खुल्नमा आएको छ । नेपालमा पनि नेपोटिजम, ग्रुपिजम, नाताबाध, को कारण ले गर्दा नेपाल का २ नायिका पनि Depression को सिकार हुन पुगेका छन् । यति बेला सामाजिक संजाल मा आफ्नो status लेख्दै बर्षा सिवाकोटी लेख्छिन ।

 नेपोटिजम, ग्रुपिजम, नाताबाध, कुन ठाउँ मा हुदैन र फरक येति मात्र हो कि फिल्म industry  छर्लङ्ग भएर सबै कुरा देखिन्छ । तर यस्को बारेमा बोल्दा मेरो करियर मा असर पो पर्छ कि काम को अभाब हुन्छ कि भन्दै कोहि पनि बोल्न चाहादैनन । मैले यसको बारेमा पोइल नै आफ्नो फेसबुक बाट आवाज उठाउदा कसैले चासो देखाएनन् । तर फेरी बलिउडको घटनाले गर्दा यो बिषयमा आज चासो बढेको छ । यहाँ नाम को कारण पाइला पिछे तुलना हुन्छ । मैले जतिनै राम्रो कम गरे पनि प्रस्न उठाईन्छ जसले गर्दा मलाई मानसिक पिडा भएर म Depression मा गएको थिए । यहाँ त झन् insta र फेसबुक को followers को आधारमा पनि काम को मुल्यांकन हुन्छ । जसको धेरै फोलोवेर्स अनि जसको धेरै interview आउछ  उनलाई नै हिट कलाकार मानिन्छ । STAR KIDS हरुको काम को मुल्यांकन गर्दै को अब्बल को कम्जोर छुट्टयाउने जिम्मा हजुर हरुको हो । नेपिटिजम ले कोइले सम्म धान्ला र । कुनै काम लगन र मेहेनत गरेर गर्नुस एकदिन तपाइको मेहेनत को कदर हुने छ । सुर्य लाई हत्केलाले छेकेर छेकिन्छ र भन्दै आफ्नो status लेख्छिन ।

त्येस्तै अर्की नायिका असलेशा बम ठकुरी जसले प्रेमगीत २, मेरी मामु जस्ता फिल्म हरु खेली सकेकी छिन् । उनिलाई पनि  नेपाली फिल्म industry मा भएको नेपोटिजम, ग्रुपिजम, नाताबाद जस्ता कुराहरुले आफुलाई industry ले  न अपनाएको र उनलाई Depression को सिकार बनाएको भनेर भनछिन् । उनलाई यो industry ले कहिले पनि आफ्नो नसोचेको र सपोर्ट पनि नगरेका कारण ले उनले यो industry नै त्यागेर गएकी हु। कहिले कही त Depression को कारणले उनले sucide सम्म गर्ने स्थिति मा पुगेको थिए भन्दै आफ्नो अनुभब सुनाउछिन् ।


No comments:

Post a Comment