Search This Blog

खुसि को खबर कुलमान घिसिङ्ग को कार्यकाल थपियो।

 खुसि को खबर कुलमान घिसिङ्ग को कार्यकाल थपियो।  नेपाल उर्जा मन्त्रालय का सीईयो कुलमान घिसिङ्ग को कार्यकाल मा देश लोडसेडिङ्ग मुक्त भएको थियो।...

Wednesday, June 17, 2020

सबै समुदाये एक साथ भएर यसरी जतिय विभेद बिरुद्ध आन्दोलन गरे ।।

सबै  समुदाये  एक साथ भएर यसरी जतिय विभेद बिरुद्ध आन्दोलन गरे ।।


धरान, गत जेठ १० गते रुकुम मा  भएको नरसंघार र बिभत्स हत्याको बिरोध गर्दै यति बेला  देश भरि आन्दोलन चलि रहेको बेला येति खेर धरान मा पनि आन्दोलन भएको छ र उक्त आन्दोलन मा दलित समुदाय मात्र न भएर सिंगो समाज नै न्याए माग गर्दै उक्त  आन्दोलन मा  उत्रिएका छन् । यस्ले गर्दा हाम्रो समाज मा परिबर्तन को सुरुवात भई सकेको कुरा  दर्साएको देखिन्छ । उक्त आन्दोलन मा उपस्थित सम्पुर्ण समुदाये को येउतै मात्र नारा थियो । उनीहरु सबैले एउतै नारा लगाउदै एकि जुट भएर जातीय विभेद अन्त्य गर्न र जातीय विभेद को नाम मा हुने अपरधिक कृयाकलाप हरु बन्द गर्न माग गरि रहेका थिए  । यो आन्दोलन देखेर साचिनै  हाम्रो समाज बिस्तारै परिबर्तन हुदै छ भन्ने संकेत दिएको छ । उक्त आन्दोलन मा रुकुम म भएको हत्याकाण्ड, धनकुटा मा भएको दलित किसोरी माथि को बलत्कार लगाएत अरु पनि विभिन्न घटना को बिरोध गर्दै आन्दोलन गरिएको थियो । उक्त आन्दोलन मा नेपाल आदिबासी जनजाती सङ्ग, याक्थुम चुम्लुङ्ग, याख्खा चुम्बा, भुजेल सेवा समाज, नेपाल दलित सङ्ग, नेपाल दलित मोर्चा लगाएत अरु बिभिन्न सस्थाहरुले सहभागी जनाएका थिए ।



No comments:

Post a Comment