रुकुम हत्याकाण्ड लाई लिएर सुस्मा मल्लको बयान यस्तो ।।
धरान, गत जेठ महिना १० गते रुकुम जिल्ला मा भएको हत्याकाण्ड लै लिएर सोती गाउ का २७ जना लाई जिल्ला प्रहरी रुकुम ले नियन्त्रण मा लिएको थियो । उक्त घटना लाई लिएर युवती, उनका परिवार र त्यसै गाउका वडा अधक्क्ष्य लगाएत अरु २७ जना लाई नियन्त्रण मा लिएर अनुसन्धान गरि रहेको थियो । उक्त घटना मा सम्लंगा भएका थप ५ जना अझै फरार रहेका छन् । उक्त घटनामा प्रकाउ परेका हरुको बयान लिने क्रम मा सुस्मा मल्ल र उनका परिवार ले सो हत्या योजनाबद्ध रुपमा गरिएको भनेर स्वीकार गर्दै आफ्नो बयान दिएका छन् । सुस्म मल्ल ले आफ्नो बयान मा यस्तो भनेकी छिन् ।
हाम्रो चिनजान फेसबुक बाट भएको थियो । अनि उसको
गाऊ मा भएको मेला मा गएको बेला म नबराज कै
घरमा गएर बसेको थिए । अनि फेरी अर्को पल्ट मेरो साथी को भाई को जन्मदिन मा जादा
खेरि पनि फेरी गएर उसकै घर मा बसेर भोलि पल्ट फर्केको थिए तर पछि हाम्रो सम्बन्ध
त्यति सुमधुर नरहेको ले मैले उसलाई छोडी सकेको थिए । त्यसैले मलाई नबराज मेरो घर आएको
थाहा थिएन । घटना घटेको दिनमा म घर भित्र TV हेरी रहेको थिए । तर उनीहरु मेरो घर छेउ मा
आएको रहेछ अनि मेरो ममीले नबराज लाई कराएर
पठाउनु भएको रहेछ । मैले घटना को बारेमा पनि भोलि पल्ट साथीहरु संग फेसबुक मा कुरा
गर्दा मात्रै थाहा पाए । उक्त घटना मा
मेरो बाबा र दाईले पनि उनिहरुलाई
लखेट्दै मारेको मलाई पुरा विश्वास छ । भन्ने जस्ता कुराहरु उनले आफ्नो बयान मा
उल्लेक गरेकी छिन् । अनि अरु सबैले पनि उक्त घटना योजनाबद्ध रुपमा आफैले घटाएको हो भन्ने कुरा स्वीकार गरेका छन् ।



No comments:
Post a Comment