नेपालमा पनि भित्रियो सलह किरा। यसरी बिनास गर्दै छ दुख गरेर लगाएको खाद्यन्न बारी।।
सलह किरा फट्यांग्रा प्रजाति को किरा हो। यसको बनावट फट्यांग्रा भन्न्दा अलिक फरक हुन्छ त्यसैले यसलाई फट्यांग्रा भनि हाल्न चाही मिल्दैन। यो किरा प्रायजसो मरभुमी मा जन्मिएर बिकर्सित हुन्छन। यसको scientific नाम schistocerca oiregaria हो।
यो किरा प्राय जसो एक हुलमा बस्न रुचाउछ र खान को खोजीमा पनि एक हुल भएर नै निस्किन्छ। एक पल्ट निस्किएको किरा ले १० किलोमीटर को बालि नस्ट गर्ने क्ष्यमता सलह किरा मा हुन्छ। यसको प्रकोप पहिलो पटक अफ्रीका मा देखिएको थियो। त्यस पछि सलह किरा ले आफ्नो गति मोड्दै एसियाका ठुला देश पाकिस्तान,भारत लगाएत अरु ठाउँ मा आफ्नो प्रकोप देखाइ सकेको छ।
त्यस्तै आज नेपाल मा पनि सलह किरा प्रवेश गरेको छ। पछिल्लो समय यो किरा ले भारतमा प्रकोप देखाइ सके पछि सलह किरा नेपाल प्रवेश गरेको हो। सलह किरा भारत र नेपाल को सिमा क्षेत्र रुपन्देही हुदै नेपाल पसेको हो।
सलह किरा सनिबार दिउसो प्रदेश नुम्बर ५ को रुपन्देही बुटवल मा देखा परेको छ । सलह किरा ले बालि नस्ट गर्ने भएको ले यसले नेपाल मा पनि ठुलै क्ष्यति गर्न सक्ने आसंका देखिएको छ।



No comments:
Post a Comment