Search This Blog

खुसि को खबर कुलमान घिसिङ्ग को कार्यकाल थपियो।

 खुसि को खबर कुलमान घिसिङ्ग को कार्यकाल थपियो।  नेपाल उर्जा मन्त्रालय का सीईयो कुलमान घिसिङ्ग को कार्यकाल मा देश लोडसेडिङ्ग मुक्त भएको थियो।...

Friday, June 26, 2020

सडक देखि बालुवाटार सम्म छ जातीय विभेद |

सडक देखि बालुवाटार सम्म छ जातीय विभेद |

रुकुम मा भएको नरसंघार हत्याकाण्ड को विरुद्ध नेपाल भरि नै आन्दोलन चर्किरहेको छ। त्येस्तै गत ११ गते काठमाडौँ बालुवाटार अगाडी भएको सान्ति पूर्ण प्रदसन मा प्रहरी को दमन देखिएको छ। 
रुकुम घटना को आरोपीहरु सबैलाई कडा भन्न्दा कडा कारबाही को माग गर्दै भएको आन्दोलन मा प्रहरी ले लाठी बर्साएर आन्दोलन कर्ता हरुलाई घाइते बनाएको छ। त्येस आन्दोलन को मुख्य आसय हत्यारालाई कडा कारबाही र   प्रधानमन्त्रिलाई ज्ञापन पत्र बुझाउने थियो तर जब आन्दोलन कर्ता हरुले ज्ञापन पत्र बुझाउने भनेर बालुवाटार गए उनीहरुलाई बालुवाटार भवन भित्र क्षिर्न नदिई बाहिर बाटनै ज्ञापन पत्र लिन खोजिएको र भित्र कोठा पनि न भएको प्रतिक्रिया बालुवाटार का सचिवले दिएको बताएका छन।
 यसले प्रस्ट देखिन्छ कि बालुवाटार मा पनि  जातीय छुवाछुत अझै सम्म पनि कायम नै छ भन्ने आरोप आन्दोलन कर्ता हरुले लगाएका छन् । 

No comments:

Post a Comment