कोशी आस्पताल को बेडमा बिरामी कुर्न बसेकी युवती माथि यौन दुर्बेबार गर्न खोज्ने युवा प्रकाउ।
कोशी अस्पतालको फिमेल वार्डको बेड मा आफ्नो बिरामी कुर्न भनेर बसेकी युवती माथि उनि सुति रहेको बेला एक युवा आएर जबर्जस्ति चुम्बन गरेको र यौन दुर्बेबार गर्न खोजेको आरोप मा प्रहरी ले एक जना युवालाई नियन्त्रण मा लिएको छ।
प्रकाउ पर्ने युवा को स्थाई ठेगाना कटहरी गाउपालिका वार्ड नुम्बेर ४ बस्ने सुरजकुमार मण्डल २२ बर्सिय युबक हुन्। उनलाई जिल्ला प्रहरी कार्यालय बिराटनगर ले नियन्त्रणमा लइ अनुसन्धान गरिरहेको छ।



No comments:
Post a Comment