Search This Blog

खुसि को खबर कुलमान घिसिङ्ग को कार्यकाल थपियो।

 खुसि को खबर कुलमान घिसिङ्ग को कार्यकाल थपियो।  नेपाल उर्जा मन्त्रालय का सीईयो कुलमान घिसिङ्ग को कार्यकाल मा देश लोडसेडिङ्ग मुक्त भएको थियो।...

Sunday, June 14, 2020

बलिउडका सुपरस्टार अभिनेता सुसान्त सिंह राजपुतले आत्महत्या गरेका छन्।

बलिउडका  सुपरस्टार  अभिनेता सुसान्त सिंह राजपुतले आत्महत्या गरेका छन्।


 

बलिउड सुपरस्टार अभिनेता सुसान्त सिंह राजपुतले आत्महत्या गरेका छन् | उनि मुम्बईको बान्द्रास्थित आफ्नै घरमा बस्दै  आएका थिए । उनि  बिगत लामो समय देखि depression को सिकार थिए र उनले आफ्नै घरमा पासो लगाएर आत्महत्या गरेको भनेर भारतीय संचारमध्यमले जनाएका छन् ।

उनले आफ्नो करियेर को सुरुवात  ZEE TV मा प्रसारण हुने पबित्र रिस्तामा मानब को भूमिका गरेका थिए र राजपुतले आफ्नो फिल्मको  करियर को सुरुवात २०१३ मा काईपोचे   फिल्म बाट गरेका थिए ।

उनले पछिल्लो समय क्रिकेटका पूर्व कप्टान महेन्द्र सिंह धोनी जीवनीमा बनेको  को फिल्ममा मुख्य भूमिका निभाएका थिए र उनले अरु पनि धेरै  फिल्महरु खेली सकेका छन् ।

उनले केदारनाथ,राबता,एम यस धोनी,छिछोरे जस्ता चर्चित फिल्महरुमा अभिनाये गरेका थिए ।

आज सुसान्त सिंहका फ्यानहरुका लागि यो एकदमै दुखद खबर रहेको छ । उहाको आत्माले सान्ति पाओस र उनले गरेका असल काम सधैब अमर रहिरहोस|

हार्दिक श्रदान्जली Most Talented Actor of Bollyhood Susant Singh Rajput.


 


No comments:

Post a Comment