पर्बत जिल्ला मा
गएको पहिरो मा परेर ९ जना को निधन||
धरान,
एकदमै दुखद खबर नेपाल को पर्बत जिल्ला मा पहिरो गएको छ । गत सनिबार पर्बत जिल्ला मा राति अचानक पहिरो जादा ८ जनाको को निधन भएको छ भने एक जना अझै बेपत्ता छन्। पहिरो मा परेर २ घर का परिवार ले ज्यान गुमाएका छन् ।
त्येस ठाउँ मा
एसरी पहिरो जान्छ होला भनेर कसैले पनि कल्पना सम्म गरेका थिएनन् भनेर स्थानीय
बासिन्दा बताउछन्। त्यो ठाउँ जहाँ पहिरो गएको थियो त्यहाँ को जमिन एकदमै सम्म
रहेको र पहिरो जाने कुनै सम्भावना नरहेको स्थानीयले बताएका छन् ।
त्यहाँ घटना घटे लगत्तै
नेपाल प्रहरी घटना स्थलमा पुगेको थियो । र नेपाल प्रहरी ले पहिरोमा पुरिएका ८ जाना को शव निकाली सकेको र १ जाना को खोजि गरि रहेको छ ।
येति खेर पुरै गाउ शोक मा छ र फेरी पहिरो आएर हाम्रो घर पनि लैजाने पो हो कि भन्ने त्रास मा स्थानीयहरु डराई रहेका छन् । र सरकार ले जति सक्दो छिटो उनीहरुलाई उद्दार गरेर सुरक्षित ठाउँ मा लैजान को लागि माग गरि रहेका छन् |




No comments:
Post a Comment